नेपालमा पानी जहाज, कति प्रगति, कति सम्भावना ? - NEWS24 TV
समुद्र नभएको देश नेपालमा पानीजहाज चलाउने सपना देखाइएको पनि वर्षौं भइसक्यो । पानीजहाज कार्यालय स्थापना गरिएको पनि ६ वर्ष भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदृष्टि भनिएको यो योजनाको लागि बाक्लो प्रचारसहित कार्यालय त खोलियो । यसका लागि १५ करोड बजेट विनियोजन ११ करोड खर्च । केवल ७ वटा काम त्यो पनि कागजमै सीमित भयो । तर न जहाज आयो न त कानुनी व्यवस्था ।
SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews