गुरुङसमुदायमा गोठको परम्परा गोठाले जीवन अनि सुख दुखको कथा हामीले यो कार्यक्रममा समेटेका छौँ | तपाइँ ध्यान दिएर हेर्नुहोस \ गुरुङ भाषा बुझ्नु भएन भने नेपालीमा क्याप्सन लेखेका छौँ | ङ्योए ता नेपाल टेलिभिजनमा हरेक बुधबार विहान ९:३० बजे प्रशारण हुन्छ है |