सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । यान बहादुर बिश्वकर्मा नेपाली सेनाको अत्यन्तै साहसी सैनिक हुनुहुन्छ । उहाँ नेपाली सेनाको हुद्दा हुनुहुन्छ । उहाँले रुकुम जिल्लाको दोश्रो खारामा निकै साहस र बिरता प्रदर्शन गर्नु भएको थियो । दोश्रो खाराको बारेमा उहाँले महत्त्वपूर्ण र बिस्तृत रुपमा यो अन्तर्वार्तामा जानकारी दिनुभएको छ । यो अन्तर्वार्ता सुनौलो टिभीको महत्त्वपूर्ण र विशेष अन्तर्वार्ता मध्य एक हो ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- [email protected]
हाम्रो फेसबुक लिंक https://www.facebook.com/SunauloTV
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Yan Bahadur Bishwakarma is a very brave soldier of the Nepali Army. He is a Hudda post of Nepali army. He had shown great courage and bravery in the second Khara of Rukum district. He has given important and detailed information about the second Khara in this interview. This interview is one of the important and special interviews of Sunaulo TV.
Our website URL:-www.sunaulotv.com Our email to contact: - [email protected]
Our Facebook Link:-https://www.facebook.com/SunauloTV #Sunaulo_TV #yan_bahadur_bishwakarma #nepali_army #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #khara_rukum #nepali_sena #nepali_sena_yan_bahadur