#हार्दिक_बधाई💐👏💐
लामो अध्ययन र अनुसन्धानपछि अन्ततः प्ये तां ल्हु तां को ज्ञाता, पच्यु चिपा आदरणिय दाई पोल बहादुर गुरुङले त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रिय विभागबाट 'Oral Text (Pye), Soul Journey (Pai) and Ancestors- Nature Worship among the Gurungs of Sikles. Kaski, Nepal' शीर्षकमा विद्यावारिधि (Ph.D.) गर्न सफल हुनुभएकोमा हार्दिक बधाई दिन चाहान्छु । तमु समुदायको भाषा, धर्म, संस्कार, संस्कृति, परम्परा, रीतिथितीमा अत्यन्तै चासो र चिन्ता लिई अध्ययन गर्नुहुने बौद्धिक व्यक्तित्वको यो सफलता सिंगो तमु समुदायको सफलता हो । सिक्लेसमा अर्को Ph.D. गर्ने विद्वान थपिएको छ जुन सिक्लेसको निम्ति गर्वको विषय बनेको छ ।
Huge congratulations Pol Bdr Gurung Dai 👏💐👏