MENU

Fun & Interesting

मुद्वा मामिला , वाद विवाद || लडाई, झगडा, युद्ध, || शत्रु, कू विद्याको बिकार, दशा ग्रह || निवारण पाठ

BISHAL LAMA 301,135 lượt xem 3 years ago
Video Not Working? Fix It Now

मुद्वा मामला, वाद विवाद || लडाई, झगडा, युद्ध, || शत्रु, कू विद्याको बिकार, दशा ग्रह || निवारण गर्न यो पाठ अनिवार्य गर्नुहोला

तपाई हाम्रो जिवनमा विभिन्न प्रकारका विध्न,वाधा, शत्रु, मुद्दा मामिला, दशा ग्रह,,रोग आदि ले दु:ख कष्ट दिएको हुन्छ तर हामी धर्म कर्म मा त्यति विश्वास गर्दैन यदि गरिए पनि उल्टो गर्छौ देवी देउराली दक्षिण काली आदि आदि मा कुखुरा हाँस खशी बोका आदि पशु पन्छी को बलि दिएर आफ्नो मनोकामना पूरा गर्ने स्वार्थी मा अरू प्राणीहरूको हत्या गरेर पापको भारी भागी रहेको हुन्छ तर बौद्ध धर्म मा त्यस्तो कुनै प्राणीको बलि नदिई प्राणीहरूको कल्याण होस भनि प्राण दान गरिन्छ त्यासो गर्न ले पाप बाट पनि जोगियो र आफ्नो आयु बृद्धि हुने बौद्ध धर्म मा कुनै बलि नचढाएरै हरेक समस्या समाधान गर्न उपाय धेरै छन्

नमस्ते लस्सो फ्याफुल्ला टाशी देले 🙏🙏🙏🙏🙏🥀🌹🌷💐🌹🌺🌸🏵️🌼🌻🌄🌅⛅🌈☸️☯️
सम्पूर्ण मित्रहरुमा हाम्रो च्यानलमा हार्दिक स्वागत गर्दछौ
हाम्रो उद्देश्य विश्वको सबै प्राणीहरुले सुख शान्ति समृद्धि प्राप्त होस् भन्ने कामना का साथ
भगवान बुद्धको शिक्षा सबैमा पुगोस र शान्तिको अनुभूति गर्न सकोस् भन्ने उद्देश्यले निरन्तर बौद्ध धर्म सम्बन्धि भिडियोहरू याहाँहरु माझ राख्दै आईरहेको छु।
कुनै भुलचुक भएकोमा विद्धानवर्ग द्वारा सच्याउन सकिनेछ। गल्ती भएमा क्षमा याचना गर्दछु। धन्यवाद
सबै प्राणीहरूको कल्याण होस भवतु सर्वमङलम
धार्मिक , सांस्कृतिक ,कल्चर,ब्लग,मनोरंजन तथा देश विदेशको जानकारी मुलुक तथा सबै प्रकारको विडियोहरु समावेश गरिनेछ यस्तै विडियोहरु हेर्नका लागि हाम्रो च्यानल like,subscribe, share, comment गर्न नभुल्नु होला साथै छेउमा रहेको bell लाई पनि दबाउनु होला जति पनि हामीले upload गरिएको नयाँ नयाँ विडियोहरु सबै भन्दा पहिले तपाईंले हेर्नु पाउने छ धन्यवाद भवतु सर्वमङलम

Dechen monlam
https://youtu.be/f7PDsbRJe1s

Mani monlam :.
https://youtu.be/13C4TIPVHlM
https://youtu.be/G0gidckhMr4
https://youtu.be/jdypnVNidGQ

Nangwa thaye monlam
https://youtu.be/iWoW8uGJEyU

my . facebook:
https://www.facebook.com/bishal.lama60571

my Page..
https://www.facebook.com/profile.php?id=100040503531941&mibextid=ZbWKwL

my:Instagram: bishallama244
https://www.instagram.com/p/CXD54dios_3/?utm_medium=copy_link

Instagram link: https://ig.me/1NPzy0KlYIUueyt. Don't share it.

my:tiktok : bishallama348
https://vm.tiktok.com/ZSJKbTdKQ/

my.twitter: bishallama1522
Check out bishal1522 (@bishal15221): https://twitter.com/bishal15221?s=07

Edited by VideoGuru:https://videoguru.page.link/Best

video shooting camera:
realme 5 pro mobile

thunail make :
pixellab

#buddhadharma
#buddhistprayer
#buddhistteaching
#Manimonlam
#Ommanipadmehum
#bishallama
#lamamolam
#tibetanprayer
#dolmaprayer
#morningprayerbuddhist
#ༀམཎིཔདྨེཧཱུྃ

thanks for watching
Bishal Lama

LIKE, COMMENT, SHARE,
SUBSCRIBE

यस च्यानलमा अपलोड भएका हरेक Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । copyright ©️ Bishal Lama

Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purpose such as criticism comment, news, reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.

Comment