#sagarbc #tarathapa
ताराको बिबाह प्रस्ताव सागरले किन अस्वीकार गरे?कोरिया ले तोरिया बनाउँछ भन्दै। Sagar Bc Vs Tara Thapa
🎵 Song: Jhorle Hai Live Dohori
🎵 Program: Chadani Rodhighar
🎼 यस गीतका स्रष्टा सर्जक बालचन्द्र बराल गायक गायिका बालचन्द्र बराल र राधिका हमाल प्रति उच्च सम्मान प्रकट गर्दछौँ 🙏
✍ स्वदेश तथा विदेशमा रहेर कार्यक्रम चाँदनी रोधिघर हेरीरहनु हुने आदरणीय भगवान रुपी दर्शक महानुभावहरु प्रति हार्दिक नमन्🙏 हजुरहरुलाई कार्यक्रम चाँदनी रोधिघर कस्तो लाग्यो?हामी ले सुधार्न पर्ने कुराहरु के के छन्?कमेन्टमा लेखिदिनु होला 🙏 हजुरहरुको सल्लाह सुझाव र प्रतिकृया अनुसार हामी कार्यक्रमलाई सुधार गर्दै जाने छौँ। सम्पूर्ण भगवान रुपी दर्शक दीर्घ हरुप्रती हार्दिक नमन् गर्दै कोही नयाँ प्रतिभा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ🙏जय गीत जय संगीत🙏
🎙Lead Singer:
🎙 Male :- Sagar Bc
🎙 Female :- Tara Thapa
निर्माता निर्देशक तथा कार्यक्रम प्रस्तोता:
निलमणी भण्डारी Nilmani Bhandari
🎹 बाध्यबादक कलाकारहरु:
गेम थापा मगर,किबोर्ड
पदम क्षेत्री,अक्टोप्याड
शिशिर भाट,बाँसुरी
बुकुन गन्धर्व,सारङ्गी
अनिल बर्देवा,मादल
प्रकाश केसी,मादल
खेम राना, ढोलक
📱Contact: Chadani Rodhighar 9841309833
Gmail:
[email protected]
[email protected]
[email protected]
Facebook:
https://www.facebook.com/nilmanibhandari
Facebook Page :
https://www.facebook.com/chadanimedia?mibextid=ZbWKwL
WhatsApp Number: +9779841309833
TikTok: Chadani Rodhighar
All rights of this video is with CHADANI.
नोट: यस च्यानलमा रहेका गीत संगीत,तथा भिडियो हरु कपि अथवा डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।
"Please iframe embedding is allowed"
Live Program By CHADANI.