भुजुङ गाउँको संग्राहलयलाई हामीले गुरुङ भाषाको कार्यक्रम ङ्योंए तां मा देखायौं ||
यो चर्चित घुमाउने घर भित्र तपाइँलाई भुजुङ गाउँबाट गङ्गा गुरुङ र मिना गुरुङले घुमाउनुहुने छ | कार्यक्रमबनाउन सहयोग गर्नुहुने भुजुङ पर्यटन समिती अध्यक्ष तुल गुरुङ र लमजुङका पत्रकार आश गुरुङ प्रति आभारी छौँ | हामी गुरुङ समुदायको संस्कार संकृति,रितिरिवाज परम्पराको जगेर्नाको निम्ति कार्यक्रम निर्माण गर्दैछौँ | कार्यक्रम कस्तो लाग्छ आफ्नो प्रतिक्रिया छोड्नुहोला | धन्यवाद |