MENU

Fun & Interesting

अवैध कारोबार रोक्न नसक्दा नेपाल खतरामा, अब के होला ? - NEWS24 TV

News24 Nepal 14,143 19 hours ago
Video Not Working? Fix It Now

शुक्रवार फ्रान्समा सम्पन्न अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको बैठकले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको छ । यो सूचीमा पर्ने मुलुकहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय लगानी रोकथामका उपायहरू पर्याप्त रूपमा लागू नगरेको मानिन्छ । शंकास्पद सम्पत्तिबारे खोजबिन गरी कारबाही चलाउन राजनीतिक र प्रशासनिक नेतृत्वले देखाएको अरुचीका कारण नेपाल सम्पत्ति शुद्धीकरण हुने जोखिमयुक्त मुलुकमा दोस्रोपटक परेको हो । SUBSCRIBE: http://www.youtube.com/user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Comment