नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को ऐतिहासिक प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा घेदुङ केन्द्रिय भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजिमान थिङको दमदार एवंम् सान्दर्भिक मन्तव्य एकपटक अवश्य हेर्नुहोला । #KajimanTheeng #GhedungProvince1