MENU

Fun & Interesting

बाख्रा पालेर धेरै खुसी उहाँ🤗🤗आम्दानीको राम्रो स्रोत।। बाख्रा पालन। goat farm 🐐💯 धेरै मेहनती महिला 🙏🙏

Samrika Shrestha 5,398 lượt xem 4 weeks ago
Video Not Working? Fix It Now

hello everyone welcome to my youtube channel 🤗 यो भिडियोमा देख्नुभएको महिला चाहिँ मेरी आमा हुन्। उहाँले धेरै मेहनत गरेको हुनुहुन्छ। आफ्नो बालापनको उमेरदेखि उहाँलाई वस्तुभावहरू एकदमै धेरै मनपर्थ्यो। त्यसैले उहाँले अहिले बाख्रापालन सुरु गर्नुभएको थियो र अहिले चाहिँ बाख्रापालन #samrikashrestha​ सँगसँगै राँगा पनि पाल्नुभएको छ। उहाँले सुरुमा दुईवटा बाख्राबाट सुरु गर्नुभएको र अहिले उहाँको बथान बढेर ५० वटासम्म पुग्न गएको छ। मेरी आमाले गरेको दुःख देखेर मलाई धेरै गर्व लाग्छ। मेरी आमा एउटा यस्तो उदाहरण हो जसले नेपालमै बसेर पनि महिलाहरूले केही गर्न सक्छ भनेर हौसला दिनुहुन्छ। मेरी आमाले सानो हुँदाखेरि आफ्नो बालापनमा पनि उहाँले तीन चारवटा बाख्रा खसीहरू पाल्ने गर्नुहुन्थ्यो रे। मेरो हजुरबुवा चाहिँ पहिला खसी व्यापारी हुनुहुन्थ्यो। त्यसैले मेरी आमाले सानोसानो पाठापाठी लिएर आएर पालेर ठूलो बनाएर हुर्काएर हजुरबुवालाई बेच्न पठाउनुहुन्थ्यो रे। मेरी आमाले आफ्नो बालापनमा पनि धेरै सङ्घर्ष गर्नुभएको छ र अहिले पनि सङ्घर्षको क्रम जारी छ। मेरी आमालाई धेरैभन्दा धेरै सपोर्ट गरिदिनुहोला। मेरी आमाको भिडियो हेरेर हजुरहरू पनि यसैगरी बाख्रापालन गर्न सक्नुहुनेछ। यस्तै यस्तै भिडियोहरू हामी अझै ल्याउनेछौँ र हजुरहरूलाई अझै सजिलो बनाउनेछौँ बाख्रापालन । #nepali​ #nepalivlogger​ #food​ #foodie​ #mukbangnepalifood​ #nepalikhana​ #farming​ #chickengravy​ #dailyvlog​ #dayinmylife​#बाख्रापालन​ #nepalkobhakrapalan​#goatfarming​ #nepal​
🤗#nepali​​ #nepalivlogger​​ #farming​​ #food​​ #chickengravy​​ #mukbangnepalifood​​ #foodie​​ #gorkhalimukbang​​ #villagelife​​ #hetauda​​ #बाख्रा​​#बाख्रापालन​​#newar​​#tamang​​#intercastemarriage​​ #mammuchora​​#dailyvlog​​ #samrikashrestha​​#lama​​#dayinmylife​​ #nepalimukbang​​#nepalikhana​​#nepalithalikhana​​#momomukbang​​#momolovers​​ #gauleyjiban​​

Comment