MENU

Fun & Interesting

कोन्छोग चीदुईको बारेमा गुरु सोनाम टुल्कु रिन्पोछेले यसरी स्पष्ट पार्नु भयो ।

Buddhist society Nepal 26,177 lượt xem 4 years ago
Video Not Working? Fix It Now

यो कोन्छो चीदुई धर्म हाम्रो नेपालमा 80% बौद्धहरुले अभ्यास गर्ने निधिग्रन्थ हो भने यो ग्रन्थ अभ्यास गर्ने व्यक्तिहरुले एकै जीवनमा बुद्धत्व प्राप्त गर्न सक्ने भएकाले अत्यन्तै महत्वपू्र्ण मानिन्छ । हाल हाम्रो buddhist society nepal ले यो धर्म अभ्यास गर्ने ङोन्डो पूर्वागत नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिसकेको छ । कृपाय चाहयो भने 9818260642 मा सम्पर्क गर्नुहोला । धन्यवाद् ।

Comment