MENU

Fun & Interesting

बिदेशबाट फर्केर दिपक कार्की ज्यूको ६ वर्षको भैँसीपालन यात्रा ?

Nepali kishan 406 3 days ago
Video Not Working? Fix It Now

यस भिडियोमा हामी दिपक कार्की ज्यूको अनोठो यात्रा प्रस्तुत गर्छौं। १४ वर्ष विदेशमा बसेर अनुभव सँगालेका दिपक ज्यूले ६ वर्षदेखि नेपालमा भैँसीपालन गर्दै आउनुभएको छ। यहाँ उहाँको भैँसीपालनका अनुभव, चुनौती, र सफलताका कथाहरु सुन्न सक्नुहुनेछ। भैँसी व्यवसायको सुरुवातदेखि अहिलेसम्मको यात्रा, र यसले कसरी आर्थिक उन्नति दिलायो भन्ने बारे विस्तृत वर्णन गरिएको छ। #agriculture #agriculturefarming #farmer #agriculturenepal #buffalofarm #modernfarming #nepalikishan #दुग्धउत्पादन

Comment