By Astrologer Guru Diwakar Panta ज्याे. गुरु दिवाकर पन्त
Official You Tube Channel of Divya Drishti Jyotish Service and Research Center, Kamaladi, Kathmandu, Nepal.
धर्म-कर्म-अध्यात्म र ज्ञान-विज्ञानको संगम
यस You Tube Channel दिव्य दृष्टि ज्याेतिष सेवा तथा अनुसन्धान केन्द्रद्वारा संचालित channel हो । यसमा ज्योतिषीय, धार्मिक-आध्यात्मिक, वास्तु, कर्मकाण्ड, Spiritual Motivation, Life Guidance लगायतका सामग्रीहरु हेर्न सक्नु हुने छ । हजुरहरुकाे जीवनमा अर्थ राख्ने र जीवनलाई कर्मशिल शान्तिपूर्ण अघि बढाउन मद्दत गर्ने खालका Video Content हरु यहाँ हजुरहरुले पाउनु हुने छ ।
ॐ शान्ति:
नेपाली समाजमा आजभोली आफ्नाे र आफ्नाे परिवारका सदस्यको जन्म समय र दिनका बारेमा धेरै अन्योलता भएकाे देखिन्छ । यस्ताे सन्दर्भमा हजुरहरुलाई यसबारेमा स्पष्ट हुन सकोस भन्ने अभिप्रायले यो भिडियो निर्माण गरिएको छ ।
For Contact : 9768442034, 9705442034
[email protected]
Please Subscribe, Share and Like US
With गुरु दिवाकर पन्त
Astrologer, Vastu Consultant, Pandit, Spiritual Motivator, Author and Palmist.
#Birthtime #राशिफल #jyotishdiwakarpanta #divyadrishtiदिव्यदृष्टि #घडीपला
Music Credits :
1. 1. Channel name : YouTube Background Music
2. Yellow Tunes (https://www.yellowtunes.net/)
3. YouTube Audio library