MENU

Fun & Interesting

पोखरामा हुने विराट चक्र विज्ञानको उद्धेश्य, तयारी र कति जनाको सहभागीमा कसरी हुँदैछ स्वजागारण #video

Video Not Working? Fix It Now

पोखरामा हुने विराट चक्र विज्ञानको उद्धेश्य, तयारी र कति जनाको सहभागीमा कसरी हुँदैछ स्वजागारण #video यो श्रब्यदृश्य सामग्री जीवनविज्ञानसंग सम्बन्धित छ । यी सामग्रीहरु सबै मनुष्यको लागि उपयोगी भएकोले सबैले प्रयोग तथा उपयोग गर्नुहोला । Share, Support & Subscribe https://www.youtube.com/@Jeevan-Satsang-basudevpkr SUBSCRIBE: @Jeevan-Satsang-basudevpkr For More Videos: #jeevanSatsang #jeevanvigyan #lpbhanusharma #rameshnepal #meditation #spirituality #yogpranayamadhyan जीवन विकास विशेषज्ञहरू:- रमेश नेपाल (Ramesh Nepal) , एल पि भानु शर्मा (LP Bhanu Sharma ) मनुष्यभित्र आन्तरिक दिव्यतारूपी सद्गुण र क्षमता एवं कार्यकुशलतारूपी आचरणको अथाह सम्भावना लुकेको हुन्छ । यी सम्भावनाहरूलाई सक्रिय नगरी जीवनमा गहिरो सुख, शान्ति एवं समृद्धि फलित हुन सक्दैन । प्रत्येक व्यक्तिभित्र बीज रूपमा रहेका सद्गुण एवं क्षमताहरूलाई उजागर गरी सुख, शान्ति एवं समृद्धिले भरिएको नवयुग निर्माण गर्नु नै जीवन विज्ञानको मूल ध्येय हो । यसले अध्यात्म, योग, ध्यान सहित नेपालको मौलिक सनातन संस्कृति र आधुनिक मनोविज्ञानबाट विकसित सूत्रहरूमा आधारित रहेर विभिन्न प्रयोगात्मक तालिमको माध्यमले व्यक्तिको अन्तर्निहित क्षमता एवं दिव्यतालाई विकसित गर्न मदद गर्दछ । यसका साथै विश्वका विभिन्न देशमा फैलिएर रहेका दुई हजार पाच सय भन्दा बढी कल्याणमित्र प्रशिक्षकहरूले भौतिक र अनलाइन गरी दुई सय भन्दा बढी प्रयोगशालाको माध्यमबाट दैनिक योग–ध्यानका कक्षाहरू सञ्चालन गरिरहेका छन् । जीवन विज्ञान एक अत्याधुनिक आध्यात्मिक प्रयोगशाला हो जहाँ अध्यात्मका गहिरा सत्य एवं सूत्रहरुलाई विभिन्न साधना एवं जीवन व्यवस्थापन कार्यक्रमद्वारा सरल एवं सहज ढङ्गबाट जीवनमा उतार्न सिकाइन्छ । मनुष्यमित्र बीजरूपमा रहेको भागवत तत्व र पूर्ण कुशलताले भरिएको सम्भावनालाई उजागर गर्न मद्दत गर्नु जीवन विज्ञानको मूल उद्देश्य हो । जीवन विज्ञानका कार्यक्रमहरु व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएका छन् । यिनले हाम्रो जीवनलाई आनन्दित बनाउँदै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्छन् । उद्देश्य: • प्रत्येक व्यक्तिभित्र बिज रुपमा रहेको आत्मविश्वास, स्वास्थ्य, नेतृत्व, समृद्धि र सफलताको सम्भावनालाई साकार पार्न अभिप्रेरित गर्नु । • मानवलाई आफ्नै भागवत तत्वसँग सम्बन्ध स्थापित गरेर ध्यानमय जीवन, आत्मज्ञान, प्रेम, खुशियाली, शान्ति एवं परम स्वतन्त्रतामा प्रतिष्ठित हुन सहयोग पुयाउनु । • संघसंस्थाहरुलाई आफ्नो मानव संसाधनमा रहेको अधिकतम उत्पादनशीलता, सुमधुर सम्बन्ध एवं चौतर्फि विकासको सम्भावनालाई उजागर गर्न मद्दत गर्नु । *जीवन रुपान्तरणका लागि ध्यान एवं साधनामुखी कार्यक्रमहरु:- जीवन विज्ञानका तालीम कार्यक्रमहरु आधुनिक व्यवस्थापन, मनोविज्ञान र अध्यात्मको उपयुक्त संयोजनबाट तयार गरिएका छन् । यिनले हाम्रो व्यक्तिगत एवं व्यवसायिक जीवनलाई सम्पन्न, सार्थक र सफल बनाउँदै आध्यात्मिक शान्ति र आनन्दको परम शिखरमा पुयाउँछन् । १) व्यक्तित्व विज्ञान २ ) ऐश्वर्य विज्ञान ३ )तनाव विसर्जन क्रिया ४) Success N' Joy ५ ) प्रशिक्षक प्रशिक्षण तालिम जीवन विज्ञानबाट तालीम प्राप्त प्रशिक्षकहरूले हरेक दिन भौतिक तथा अनलाइनको माध्यमबाट निशुल्क रूपमा संचालन गरिरहेका योगाभ्यास, प्राणायाम सहितको ऊर्जाघ्यानमा सहभागी भई आफ्नो जीवन सुख, शान्ति र समृद्धिले भरिपूर्ण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं तलको लिंकमा क्लिक गरी प्रयोगशाला संचालन हुने समय र अन्य जानकारी प्राप्त गर्न सक्नुहुनेछ ध्यान एवँ साधनामुखी कार्यक्रमहरु आफ्नो जीवनलाई गहन ध्यान एबं साधनाको माध्यमबाट आन्तरिक र बाह्य दुवै रुपमा बिकसित बनाउन चाहने अध्यात्मक-अनुरागीहरुका लागि जीवनविज्ञानले अत्यन्तै विशिष्ट साधनामुखी कार्यक्रमहरु प्रदान गर्दछ‌‌‍‍ । सहभागीहरूले बर्षे लामो साधनाको प्रतिफल केहि दिनको कार्यक्रमबाट प्राप्त गर्न सक्नुहुनेछ। चक्र विज्ञान,वोध विज्ञान,लय विज्ञान,सत विज्ञान,मौन रहस्य विज्ञान,ज्योति विज्ञान,विराट बिज्ञान,स्वयम्भु विज्ञान,आकाश विज्ञान र अमृत विज्ञान कुनै प्रश्न तथा जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस Location(ठेगाना ): गणेश मार्ग (गणेश मन्दिर नजिकै), चाबहिल, काठमाण्डौ Telephone(सम्पर्क): ०१-४५७२८३० / ९८५१३३२८६३ / ९८५१३३२९६३ (इमेल): [email protected] & https://jeevanvigyan.org/prayogshala/ Facebook: https://www.facebook.com/jeevanvigyannp #yoga#bigyan#Nepalchakravigyan #meditationmusic #mantras #motivation #SpiritualMaster#bhajan #music #dhyanyogkaiseKaren #dhyanyogainEnglish #dhyanyogbook #SpiritualMasternepal #Stressandanxiety #jeevanvigyan #jibanbigyan #lpbhanusharmalatestepisode #jeevanvigyansatsang #jeevanvigyantitlesong #jeevanvigyangeeta #bhagavadgita #JeevanVigyanFoundation #RameshNepal #LPBhanusharma #aishwaryavigyan #shauryakantidhyanvidhi #jeevanvigyanyoga #jeevanvigyanprayogshala #jeevanvigyanfacebook #dhyanyogkaiseKaren #dhyanyogainEnglish #dhyanyogbook #Jeevansatsang #searchjeevanvigyan #mediationinNepal#motivation #nepalispiritual#gurudharmik#adhyatma #dipression#spirituality #discource#peace,nepal#positivethinking, #जीवनविज्ञान #प्राणायाम #ध्यान #योग #आध्यात्मिक #तनावविसर्जन #चक्रविज्ञान #योगप्रायायामध्यान #भक्ति #healthyliving#nepalipravachan #jeevanbigyan#Stress#anxiety#JeevanSatsang#जीवनसत्संग L P Bhanu Sharma is a renowned spiritual leader, educator, life and executive coach and social worker.

Comment