MENU

Fun & Interesting

हाल साबिक भनेको के हो , कसरी गर्ने,कहाँबाट हुन्छ । /Nepal law

NEPAL Law 56,997 3 years ago
Video Not Working? Fix It Now

About this video. यस भिडियोमा हालसाबिक भनेको के हो यस्को प्रोसेस के हुन्छ के गर्नपर्छ किन गरिन्छ भन्ने विषयमा चर्चा गरिएको छ। About this channal. This is an informative channel nepal law related to law and justice. This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box You can ask any kind of legal question in comment box . Advice from Advocate Ram Prasad Gautam Plz like , share, comment and must Subscribe this channal. यस चेनलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चा परिचर्चा गर्ने गरिन्छ। तपाइँलाइ कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा पहिले चेनललाइ subscribeगर्नुहोस र कमेन्ट बक्समा लेख्नुहोला । चेनलको प्रोमोसनका लागि सब्क्राइव अवस्य गरिदिनुहुन अनुरोध गर्दछु । #Nepal-Law.

Comment