घरेलु मैदानमा फेरी निराश भएका महिला खेलाडी र हजारौँ समर्थक || चुकेका हुन् Samba र Rekha ?
नेपाली महिला फुटबल टोली बुधबार म्यानमारसँग पराजित भयो र आमन्त्रण प्रतियोगिताको उपविजेतामा सिमित बन्यो। नेपाली महिला फुटबल टोली हालसम्म १३ पटक फाइनल पुगेपनि सबैमा उपविजेतामा सिमित भएको छ। a#nepalrightnow #samba#nepalifootball