इश्वर दाइना बन्दा विद्या शक्तिशाली,एमाले अध्यक्ष बन्ने दाऊ,ओलीसँग सवाल–जवाफ || Kp Oli | Madhav Nepal
एमालेको सक्रिय राजनीतिमा फर्किने तयारीमा रहेका पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी र एमाले अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलीबिचमा वाकयुद्ध शुरु भएको छ । भण्डारी एमालेमै सक्रिय हुन खोजिरहेका बेला अध्यक्ष ओलीले अनावश्यक हल्ला फैलाइएको बताएका थिए । त्यसको जवाफमा पूर्वराष्ट्रपति भण्डारीले कार्यकर्ताहरुसँग भेटवार्ता गर्न कसैको अनुमति लिन नपर्ने बताएकी छन् । यसले दुई नेताबिच आगामी दिन टकराव थप बढ्ने आँकलन समेत गरिएको छ ।#GlobalTVHD #globalreport #madhavnepal #kpoli #breakingupdate #latestvideo
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।