MENU

Fun & Interesting

मोशाको जीवनबाट पाठ: नम्र व्यक्तिका शत्रुलाई परमेश्वर नष्ट गर्नुहुन्छ। God Avenges the Humble!

Bhojraj Bhatta 5,143 8 months ago
Video Not Working? Fix It Now

१) मोशा संसारमा सबै भन्दा नम्र व्यक्ति थिए। २) परमेश्वरले मोशालाई सेवाको लागि चुन्नुभयो। ३) मानिसहरू मोशाको विरूद्धमा उठे। ४) मोशाले कहिल्यै बदला लिएन बरू शत्रुका लागि प्रार्थना गर्यो। ५) परमेश्वरले मोशाका शत्रुलाई नाश गर्नुभयो। ६) मोशा परमेश्वरका मित्र भए। ७) मोशाले जीवनमा तितोपनलाई काम गर्न दिएनन् र पवित्र जीवन विताए र परमेश्वरको स्वरूपलाई देख्न पुगे। ------------- जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ। Expect good things in life because our expectations have the habit of becoming reality. Teaching ministry of Rev. Dr. Bhojraj Bhatta www.facebook.com/drbhojrajbhatta www.twitter.com/drbrbhatta www.medium.com/@bhojraj

Comment