ताप्लेजुङ जिल्ला तथा पूर्वी नेपालको प्रमुख आस्थाको धार्मिक तथा सांस्कृतिक केन्द्र पाथीभरामा केहि समय यता केवलकारको नाममा विवाद हुदै आएको छ।
स्थानीय बासिन्दा, राजनीतिक दल, पालिका तथा राज्य पक्ष केवलकार निर्माण हुनुपर्छ भन्ने पक्षमा छ भने
मुकुमलुङ संघर्ष समिति तथा पहिचान बादी कुनैपनि हालतमा केवलकार बन्न नदिने पक्षमा रहेको छ।
यस विषयमा के केस्तो कति सम्म विवाद हो कहा सम्म कुरा पुग्यो भन्ने बारेमा जानकारी मुलका भिडियो प्रस्तुत गरेका छौ कृपया अन्तिम सम्म हेरेर कमेन्ट वक्समा तपाईको धारणा समेत व्यक्त गर्नुहोला।