MENU

Fun & Interesting

परमेश्वरको मण्डलीमा उत्तर भेटियो

Video Not Working? Fix It Now

"विश्वका १७५ राष्ट्रहरूमा ७,५०० मण्डलीहरू ! मानिसहरू विश्वभरिबाट परमेश्वरको मण्डलीमा आउनुको कारण के होला ? विश्वासको मूल सार के हो ? विश्वासको सही मापदण्ड के हो ? परमेश्वरको मण्डलीले सबै प्रश्नको उत्तर दिन्छ । बाइबलअनुसार गर्ने, विश्वका नागरिकहरूलाई एउटै परिवार मान्ने, माताको प्रेमलाई व्यवहारमा लागू गर्ने परमेश्वरको मण्डली । आगामी दिनहरूमा पनि परमेश्वरको मण्डली, विश्वका सबै मानिसहरूको आशाको किरण बन्नेछ । ००:०० तपाईं किन परमेश्वरको मण्डली जानुहुन्छ ? ०३:१२ माताको प्रेमलाई व्यवहारमा लागू गर्ने ०९:५६ सारा संसारमा फैलिरहेको माताको प्रेम १६:५९ बाइबलको वचनअनुसार गर्ने #परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #आन साङ होङ #माता परमेश्वर #परमेश्वरको मण्डली #परिचयात्मक भिडियो #विश्वास #स्वयंसेवा #बाइबल #कार्यान्वयन" 【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖WATV Media Cast〗 http://watvmedia.org/ne 〖Nepal〗 http://nepalwmscog.org 〖Church of God Introduction〗http://introwmscog.com

Comment