MENU

Fun & Interesting

म को हुँ? भाग -१

Shri Ramdasjee 9,137 1 month ago
Video Not Working? Fix It Now

जीवनको कुनै न कुनै मोडमा ‘म को हुँ? मेरो जीवनको लक्ष्य के हो? मैले गर्नुपर्ने के हो? जस्ता प्रश्नहरूले जो कोहीलाई पनि झस्काइरहन्छन्। यस प्रवचन शृङ्खलामा स्वामीजीले ‘म को हुँ? म के चाहन्छु? त्यो कसरी प्राप्त हुन्छ?’ यी प्रश्नहरूको शास्त्रहरूको प्रमाणसहित समाधान गर्नुभएको छ। यो प्रवचन शृङ्खला धारावाहिक भएकाले क्रमशः हेर्नुहुन विनम्र अनुरोध छ। --------------------------- स्वामी श्री रामदासजीलाई यो लिंकमा गएर सम्पर्क गर्न सक्नुहुन्छ– https://forms.gle/fPeRA2uFAHj7zAeUA --------------------------- स्वामी श्री रामदासजीलाई फलो गर्नुहोस्– https://youtube.com/shriramdasjee https://www.facebook.com/sanatan.bhakti.marg https://www.t.me/ramdasjee https://www.tiktok.com/@shriramdasjee --------------------------- अन्य प्रवचन श्रृंखलाहरू– १. सनातन धर्मको सार https://www.youtube.com/watch?v=TZ7FqfOdNKo&t=27s २. सत्यकाे खाेजी https://www.youtube.com/watch?v=FUJ1kLlLZJ8&t=143s ३. कर्मको रहस्य https://www.youtube.com/watch?v=GIUHJ84Jhj4 ४. रामगीता https://www.youtube.com/watch?v=0eexOPPLa-o&t=21s ---------------------------

Comment