MENU

Fun & Interesting

भारतको राजपरिवारदेखि श्री ३ को दरबारसम्म...रोहिणी राणासंगको कुराकानी

Babita Basnet 26,022 9 months ago
Video Not Working? Fix It Now

भारतको उत्तर प्रदेश स्थित आग्राको राजपरिवारमा जन्मिनु भएकी रोहिणी राणाले नेपालको राणा परिवारको भान्सामा पाक्ने खानालाई लिएर 'द राणा कुक बुक' र नेपालको बिभिन्न क्षेत्र र जातजातीको भान्सामा पाक्ने खानालाई लिएर 'द नेपाल कुक बुक' पुस्तक लेख्नु भएको छ । पूर्व प्रधानसेनापति गौरब शम्सेर राणाकी पत्नी तथा लेखक रोहिणी राणासंगको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-६३ Babita Basnet With Rohini Rana #babitabasnet #samaybhitrakosamay Technical Support: Basant Pokhrel

Comment