MENU

Fun & Interesting

बुवा गोपाल योञ्जनको योगदानलाई जीवन्त राख्न...सिर्जना सिंह योञ्जन

Babita Basnet 10,598 1 week ago
Video Not Working? Fix It Now

सिर्जना सिंह योञ्जन कालजयी गीतहरुका गीतकार, संगीतकार तथा गायक स्व. गोपाल योञ्जन र रिन्छेन योञ्जनकी छोरी हुनुहुन्छ । सन १९९० मा कोरियामा भएको मिस वल्र्ड युनिभर्सिटीमा मिस ट्यालेन्टको उपाधी पाएर चर्चा कमाउनु भएकी उहाँ सेलिब्रंिग वुमनहुडकी अवधारणाकार हुनुहुन्छ । सेलिब्रेटिंग वुमनहुन नवदेवीहरुको नाममा मुलुकका बिभिन्न स्थानमा बसेर बिभिन्न क्षेत्रमा योगदान दिइरहेका महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम हो । केही बर्षदेखि अमेरिका बस्दै आउनु भएकी सिर्जनासंग गरिएको कुराकानी प्रस्तुत छ, समय भित्रको समय-१०९ Babita Basnet With Shrijana Singh Yonjan #babitabasnet #samaybhitrakosamay Technical Support: Basant Pokhrel

Comment