MENU

Fun & Interesting

एक देउडा कलाकारले तीन देउडा कलाकार लाई दिए पल्टाउनै नसकिने गरि जवाफ@ Deuda bettle#Deuda

Hausiya Tv 36,782 lượt xem 1 year ago
Video Not Working? Fix It Now

हाम्रो भाषा ,सस्कृति ,रितिरिवाज चालचलन हाम्रा सान हुन यिनीहरुको संरक्षण गर्नु हामी सवैको दायित्व हो ।हाम्रा पुर्खाहरुले हामीले अमुल्य उपहार सुम्पेर जानू भएको छ जसले हामी हुनुको अस्तित्व झल्काँछ जस मध्ये देउडा खेलको पनि छुट्टै महिमा तथा गरिमा रहेको छ ।सुन्दर सुदुरपश्चिम तथा कर्णालीका यी भाकाहरुमा नरमाउने सायद कमै होलान ।

It is our responsibility to protect our language, culture, and customs to be our dignity. Our ancestors have handed us precious gifts that reflect the existence of us, among which the Deuda game has a special glory and dignity. There will probably be few people who don't like it.

मुइ तेरो उदयदेव राजा तुइ मेरो वामन l
हेद्दी रेइ सुकिली सभा थरथर कामन ll‎@HausiyaTv 
@deudakhel6358
#deuda
#patan
#baitadi
#Ram Datt joshi ,Ramesh singh Bhandari ,Nain Singh Bohara Vs Ran Bahadur Chand

देउडा कलाकार
राम दत्त जोशी बर्तोला
नैन सिंह बोहरा
रण बहादुर चन्द
रमेश सिंह भण्डारी

Comment