युक्रेन र अमेरिका खनिज पदार्थ प्रयोग सम्झौता सम्बन्धि सर्तहरूमा सहमत भएको खबर बाहिरिएसँगै यसबारे अनेक कोणबाट टिप्पणी शुरु भएका छन् । हुन त, औपचारिक रुपमै यस सम्झौताबारे घोषणा गरिएको छैन तर, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार यस सम्झौताले ठुलो रणनीतिक महत्व बोकेको छ । युक्रेनको राजधानी किभका एक वरिष्ठ अधिकारीले यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेको ठुलो प्रभाव पार्नसक्ने कदम हो ।
SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews