प्रतिक्षा बाहेक कुनै उपाय थिएन । कोठामा भएका सबैलाई थाहा थियो ; कसैलाई सुन्न मन लाग्यो भन्दैमा गाउने गायक थिएनन नारायण गोपाल । आफुलाई मन लागेको बेला मात्र गाउथे , मनले खाएका शब्द मात्र गाउथे , त्यसैले त नारायण गोपाल ....... !! यो वाचन 'खुसी' किताब बाट गरिएको हो । 'खुसी' अब ईबुकमा पनि उपलब्ध छ
https://www.kobo.com/ww/en/ebook/khusi-3
#DishanirdeshTV