MENU

Fun & Interesting

भैसी पालन कसरी गर्ने | भैसी पालनबाट लाखौ आम्दानी | Bhaisi Palan Nepal

Sabin Vlogs 93,056 lượt xem 2 years ago
Video Not Working? Fix It Now

भैसी पालन कसरी गर्ने |
भैसी पालनबाट लाखौ आम्दानी |
Bhaisi Palan Nepal
Buffalo farm nepal
vaise farm nepal
बिस वर्ष विदेश बसेर अब नेपाल मै केही गर्नु पर्छ भनी भैसी पालन गर्न थाल्नु भएको रहेछ | शहरको घर छोडी गाउँ मै बसी एक उदाहरणीय कृषकको रुपमा भैसी पालन गरि गाउँ बिकासमा लाग्नु भएकोमा उहालाई हार्दिक धन्यबाद दिन चाहन्छु |
हजुरहरु पनि भैसी फर्म खोल्ने सोचमा हुनुहुन्छ र केही जानकारी लिन चाहनु हुन्छ भने सम्पर्क राख्नु होला | बिदेशमा हुनु भएको साथी र नेपाल मै बेरोजगार साथीहरु भैसी पालन गरेर पनि महिनामा लाखौ कमाउन सकिन्छ भन्ने यो एउटा उदाहरण हो |

एक सफल कृषक :-
कृष्ण कुमार क्षेत्री
रुपा गाउपालिका -५, देउराली खडागाउँ , कास्की
फोन :- 9826129114

PLEASE LIKE, COMMENT, SHARE & SUBSCRIBE गर्नुहोला !

Other Channel : Amrita Shrestha
https://www.youtube.com/@AmritaShrestha

*ADD ME ON*
Facebook Page: https://www.facebook.com/sabinvlogs
Instagram: https://www.instagram.com/sabinvlogs

#bhaisipalanunnepal
#bhaisipalan
#भैसीपालनकसरीगर्ने
#sabinvlogs

Comment