MENU

Fun & Interesting

युरोपको अनुभव लिएर कप्तान एन्जिला राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किन्, 'ममाथी अब अझ अपेक्षा बढ्यो'

Nepal Right Now 47,934 lượt xem 2 weeks ago
Video Not Working? Fix It Now

राष्ट्रिय महिला फुटबल टोलीको कप्तान एन्जिला तुम्बापो सुब्बा Anjila Tumbapo Subba युरोपबाट फर्किएर बिहीबार टिम प्रशिक्षणमा सामेल भएकी छिन्। उनी बुधबार मात्र राष्ट्रिय टोलीको खेलका लागि ग्रिसबाट नेपाल आइपुगेकी हुन्। उनी ग्रिसको क्लबमा व्यावशायीक फुटबल खेलिरहेकी छिन्। युरोपियन क्लब फुटबल खेल्ने उनी दोस्रो नेपाली खेलाडी हुन्, सावित्रा भन्डारीपछि । नेपालले आगामी साता घरेलु मैदानमा म्यानमार, लेबनान र किर्गिजस्थानसम्मिलित फुटबल प्रतियोगिता खेल्दै छ। #nepalrightnow #nepalisports #nepalifootball #Anjilatumbaposuuba#Preetirai

Comment