कन्य च्याउ खेति सम्बन्धि विस्तृत जानकारी | Mushroom farming | Nepalma Kanye chyau kheti | KN Krishi Nepal
नेपालमा प्रतेक वर्ष बिषालु च्याउका कारण कैयौं ज्यान जाने कुरा हामि सबैलाई अवगत नै छ होला , तेसैले अब कन्य च्याउ उत्पादन गरौं स्वास्थ रहौ र मनग्ये आम्दानी गरौंयो |
भिडियोमा समाबेश गरिएका सामाग्रीहरु (Content included in this video)
१) टहरा निर्माण सम्बन्धि जानकारी
२)परालको छ्नोट, तयारी , पराल बफ्फाउने सम्बन्धि जानकारी
३) च्याउको बिउ छ्नोट, बिउ भर्ने तरिका र च्याउका डल्ला झुन्डिउने सम्बन्धि जानकारी
४) च्याउको वृद्धि बिकासमा ध्यान पुर्याउनु पर्ने कुराको जानकारी
५) पोकाको पलास्टिक काट्ने सम्बन्धि जानकारी
६) च्याउमा सिंचाइ सम्बन्धि जानकारी
७)रोग र किरा सम्बन्धि जानकारी |
किन त कन्य च्याउ नै??
१.न त माटो चाहिने...
२.खोलाको बगर र ढुङ्गा भएको ठाउँमा समेत गर्न सकिने...
३.सानो लगानी बाटै शुरु गर्न सकिने...
४. बजारमा अन्य तरकारी भन्दा राम्रो मुल्य पाइने
५.अन्य लगानीको तुलनामा छिटो परिपुर्ति गर्न सकिने...
६.घरमै रहेका कृषि अवशेषलाई उपयोगमा ल्याउन सकिने...
७.न त झार गोड्नु पर्ने....
८.कम जनशक्ति भए पनि काम चल्ने...
९.तराई ,पहाड , र उच्चपहाडी ईलाकामा समेत उत्पादन गर्न सकीने...
१०.एन्टिभाइरल, एन्टिब्याक्टेरियल, एन्टिफङ्गल , एन्टिटियुमोरल, लगाएत मुटुको समस्या समेत ठिक पार्न सक्ने गुण भकेको च्याउ आर्थिक साथ साथै स्वास्थका दृष्टिकोणले नीकैनै महत्त्वपूर्ण छ। प्रतिशातका आधारमा यसमा २०-३०% सम्म प्रोटिन हुन्छ ।अन्य तरकारी बाली भन्दा यसमा भिटामिन (B12) र (B3) उल्लेखनीय मात्रामा पाइन्छ । यति मात्र नभएर विभिन्न खनिज पदार्थ जस्तैः पोटासियम,सोडियम,आयोडिन,फलाम ,तामा,मोलिबेडनम,गन्धक ,कोलोरिन, म्याग्निसियम पाइन्छ।
११.लिग्निन,सेलुलोज,हेमिसेलुलोज युक्त अवसेस जस्तैः धानको पराल, गहुँको नल, मकैको पात, उखुको डाठ, केराको पात/काण्ड, बादामको खोस्रा,सुकेका घास,सुर्यमुखिको डाठ, जलकुम्भी, काठको धुलो लगाएत अनेकौं माध्यममा सजिलै उत्पादन लिन सकीने।
त्यसैले एकपटक हेरौं र केहि सिकौं ....
#kanye_chyau_kheti
#mushroom_farming
अष्टाङ्ग कृषि फार्ममा सम्पुर्ण सदस्यहरुलाइ विशेष धन्यवाद
KN_Krishi_Nepal
For more information related to agriculture like our,
Facebook page: https://www.facebook.com/pg/KrishiNep...
and follow our,
Instagram: https: //instagram.com/krishinepal?igs...
And for any suggestion and to contact us you can mail on:
bbinaya3276@gmail.com
NOTE:
All content used is copyright to KN Krishi Nepal,
Using or commercially displaying or editing of the content of this channel without proper authorization is not allowed.
Thank You.