MENU

Fun & Interesting

बेलायती राजकुमार पोखरा भ्रमणमा ।। पहिलो दिन पुगे गोर्खा वेल्फेयर ।। British Prince In Pokhara

Bhupal Creation 3,906 5 hours ago
Video Not Working? Fix It Now

मंगलबार नेपाल भ्रमणमा आउनुभएका बेलायती राजकुमार एडवार्ड दम्पती आज पोखरा आउनुभएको छ । निजी भ्रमणका क्रममा नयाँदिल्ली हुँदै नेपाल आउनुभएका राजकुमार एडवार्ड र राजकुमारी सोफीया सहित आज दिउसो नेपाली सेनाको जाहाज मार्फत पोखरा आउनुभएको हो । पोखरा आउन साथ राजकुमार एडवार्डले रामघाटमा रहेको गोर्खा वेल्फेयर आवास गृहमा बसेका वृद्धवृद्धाहरु संग भेटघाट गर्नुभएको छ । उहाँले तत्कालित विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडेका अहिले आवासगृहमा बसेका दुई जना भुतपुर्व वृद्ध सहित २० जना गोर्खा परिवार संग करिब एक घण्टा भलाकुसारी गर्नुभयो । त्यसपछि उहाँले बेलायती राज दरबारमा काम गरेका भुतपुर्व सैनिकहरु संग पनि भेटघाट गर्नुभयो । राजकुमार एडवर्डले भेटका क्रममा गोर्खालीले पु¥याएको योगदानको प्रसंशा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । ©BhupalCreation All Rights Reserved. ⚠️Copyright Alert: Copying and uploading any content or videos that is cited on this channel is restricted. Don't forget to subscribe : Copying and uploading any content or videos that is cited on this channel is restricted. #britishprince #adward #sofiya #pokhara

Comment