MENU

Fun & Interesting

बुद्ध इतिहासमा पबित्र तिर्थ वाघद्वारको सम्बन्ध यस्तो छ एक पल्ट सुन्नु होला | BAGHDWAR | BUDDHA MARGA

BUDDHA MARGA TV 1,158 2 years ago
Video Not Working? Fix It Now

बुद्ध इतिहासमा पबित्र तिर्थ वाघद्वारको सम्बन्ध यस्तो छ एक पल्ट सुन्नु होला | BAGHDWAR | BUDDHA MARGA धन्यवाद लोपेन : साङ्गे लेगदेन गुरुङ ( भुपेन ) इलाम गुरुङ समाज युवा समुहको आयोजना भएको एक दिने शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा रहेको पवित्र तिर्थ स्थल वागद्वारको पैदल यात्रामा यो प्रबचन दिनु भएको हो । हामी यस्तै धेरै तिर्थ यात्रामा निस्कने तयारीमा छौ कहाँ जदा र कस्तो भिडियो बनाउदा उचित होला सल्लाह दिनुहोला र हजुरहरु पनि जानू चाहानुहुन्छ भने कमेन्ट् मार्फत सम्पर्कमा रहनुहोला 🙏 #baghdwar #buddhamargatv #buddhasandesh ##lopensangelegdengurung

Comment