MENU

Fun & Interesting

नाम जुराउने सरल तरिका || इष्टकाल, भयात भभोग साधन | Nam juraune bidhi || by Jyotishaacharya

Video Not Working? Fix It Now

यो ज्योतिष जिज्ञासुका निम्ति आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तयार पारिएको श्रवयदृश्य सामग्री हो । हाम्रो नाम के कसरी जुराइन्छ ? नामकरण (न्वारन) गर्दा नाम कसरी राखिन्छ ? जसका लागि कुन गणित प्रक्रिया अवलम्बन गरिन्छ ? इष्टकाल, भयात, भभोगका साथै नाम निर्धारण गर्ने सरल सोदाहरण प्रस्तुति प्राक्शास्त्री ज्योतिष अध्ययन गर्ने अध्ययनार्थीलाई पनि उपयोगी हुनसक्नेछ । ........................................................................ पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।। ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? https://youtu.be/HcqCFGVbXQk ................................................ फलित ज्ञान ......................... १.ज्योतिष फलादेश–१ | भाव/स्थानज्ञान : https://youtu.be/kDBUAK8jeIQ २. ज्योतिष फलादेश–२ | राशिज्ञानम् https://youtu.be/dBs-UQFfcag गणित ज्ञान .............. १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : https://youtu.be/au84UNoMNvk #नाम जुराउने सजिलो तरिका–२ : https://youtu.be/rkKfklz9Yvg २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : https://youtu.be/ZGFrdc84bEw ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : https://youtu.be/c62mirM9320 ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : https://youtu.be/qTrsFX5Hqjw ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि :https://youtu.be/YerHEq_NW4M ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : https://youtu.be/D1ss4FrLNUo ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : https://youtu.be/oXUZcjR8wlY ८.होराकुण्डली बनाउने सजिलो तरिका : https://youtu.be/2gKf3EF-BAg ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? :https://youtu.be/lwkr41U2XEE १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : https://youtu.be/2NgropkhDOs ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : https://youtu.be/uBBNLuF1LDk १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : https://youtu.be/XxU9pORJfsE १३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : https://youtu.be/g18HF0B8-QE #चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : https://youtu.be/ABAV4X3VnHs # ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : https://youtu.be/HcqCFGVbXQk #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : https://www.youtube.com/watch?v=EwbZhLcvmWg # कुन राशिलाई कुन वार घात हुन्छ ? : https://www.youtube.com/watch?v=TboxUCXsVKo&t=212s # राशिकाे रहस्य : https://www.youtube.com/watch?v=1UJlOwfajyY # चिना किन र कसरी बनाइन्छ ? : https://www.youtube.com/watch?v=Mg2JVmvCDn0 # महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : https://www.youtube.com/watch?v=dSXjw_kNpwA # आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : https://www.youtube.com/watch?v=VkNHK6CcdQE # धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : https://www.youtube.com/watch?v=wRKUHruWGYk चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश–१ | भाव/स्थानज्ञान : https://youtu.be/kDBUAK8jeIQ ........................ Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed. .............................. लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य © Narayan Prasad Niraula, Jyotishaacharya, 2020 🙏🏼 Fallow Jyotishaacharya 👇🏼 ➥ http://www.jyoutishaacharya.com ➥http://www.narayanniraula.blogspot.com ➥http://www.facebook.com/jyoutishaacharya ➥http://www.twitter.com/narayanniraula5 ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद । ।।ॐ।।

Comment