गोविन्द राई ओखलढुंगाको मोलुङ गाउँपालिका ८ रागादीपका किसान हुन् । उनले २०७३ सालदेखि खकबरे खुर्सानी खेती गरिरहेका छन् । उनले गाउँमा १३ रोपनी जग्गामा अकबरे खेती गरिरहेका छन् । यसवर्ष मात्रै उनले ५ लाख भन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएका छन् ।