MENU

Fun & Interesting

नेपाल एकीकरणसँग जोडिएको साँगाचोकगढी, जीर्ण बन्दा स्थानीय चिन्तित - NEWS24 TV

News24 Nepal 279 lượt xem 1 day ago
Video Not Working? Fix It Now

नेपाल एकीकरणका बेला गोर्खाली सेनाले बनाएका गढीहरूमध्ये सिन्धुपाल्चोकको साँगाचोकगढी पनि एक हो । तर यो गढी संरक्षण र प्रचारप्रसारसंगै बजेटको अभावमा ओझेलमा परेको छ । पृथ्वीनारायण शाहका पहिलो सेना प्रमुख शिवरामसिंह बस्नेतसहित १३ जना सेनाले भक्तपुर र कीर्तिपुरका मल्लराजका सेनापति काशीराम थापासँग युद्धमा वीरगति प्राप्त गरेको ऐतिहासिक साँगाचोकगढी निर्माणमा प्रचारप्रसार र संरक्षणमा राज्यले चासो नदिएको स्थानियको गुनासो छ ।

SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Comment