पूर्वराजा ठेगान लाउन भयंकर भूमरी, नेताहरु ब्लास्ट ! - NEWS24 TV
राजावादीहरुले काठमाडौंमा गरेको प्रदर्शनले अनेक विषय सतहमा आइरहेका छन् । राप्रपा र राजावादीहरुको प्रदर्शनपछि के पूर्वराजाले अब देशको नेतृत्व सम्हाल्ने स्थिति सिर्जना भएको हो ? शंका र प्रश्नहरु अनेक उब्जिएका छन् । तर, राजनीतिक दलहरु भने यसलाई सामान्यीकरण गर्नेदेखि प्रतिरोध गर्नेसम्मका योजना बनाउने स्थितिमा देखिन्छन् ।
SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews