मध्यपुर थिमी नगरपालिकाको रेडियो कार्यक्रम "मध्यपुर थिमी हाम्रो सम्पत्ति"को यो श्रृङ्खलामा नगरपालिकाका विविध साप्ताहिक गतिविधि सुन्नसक्नुहुनेछ ।
मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु
मध्यपुर थिमि नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको प्राविधिक सहकार्यमा शुरु गरेको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा तथा महिला सु–स्वास्थ्य कार्यक्रम बारे विशेष जानकारी । नगरपालिकाले वडा नं. ६ स्थित पाटी बिहारमा आजबाट ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक र महिलाहरुको निःशुल्क स्वास्थ्य सेवा शुरु गरेको हो । यो स्वास्थ सेवा प्रत्येक महिनाको २ दिन नगरका १ देखी ९ वटै वडामा सञ्चालन हुनेछ ।
हाम्रो कला हाम्रो सस्कृती, मध्यपुर थिमी हाम्रो सम्पत्ति" ।
हरेक बिहीवार साझ ७-८ बजे भक्तपुर एफएम १०५.४ मेगाहर्जमा
https://www.bhaktapurfm.com.np/news/1165