MENU

Fun & Interesting

स्वरका सारथि नारायणगोपाल

prakash Sayami 13,226 2 years ago
Video Not Working? Fix It Now

जन्म : विसं १९९६ असोज १८ , भगवानपुर, झापा । निधन: विसं २०४७ मंसिर १९, काठमान्डू । नेपालमा 'जगदम्बाश्री पुरस्कार' पाउने पहिलो व्यक्ति । कलाकार प्रशासनिक पदमा महाप्रबन्धक हुने पहिलो व्यक्ति । उनले गीत गाएका चलचित्रहरु 'परिवर्तन, 'मनको बाँध, 'सिन्दूर, 'कान्छी, 'बदलिँदो आकाश, 'माया , 'लाहुरे, 'चिनो, 'कोसेली , 'चोट, 'दक्षिणा' आदि #prakash_sayami #Nepali_Film_Update #Old_Nepali_Film_Information #prakashsayami5 #Sayami

Comment