MENU

Fun & Interesting

अन्य भाषा शाक्तिशाली यो प्राथेना ले बिमारीहरुलाई निको पार्न छ!!

jesus ps naresh 7,169 2 weeks ago
Video Not Working? Fix It Now

#jesuschrist #subscribe #like #share https://youtu.be/Ed3LjGDodUE?si=h_HGeq-ROm-EP8G3 https://youtu.be/yrgqjLFhFU8?si=9_7ueRXpNgT07wwJ https://youtu.be/RH5EPqNCwo0?si=tuTbg1g4R3CYPsc_ जुम आइडी 8891446128 पासपोर्ट Jesus हाम्रो लक्ष्य हो, येशू ख्रीष्टको प्रेम, कृपा, र सत्यलाई संसारभरि फैलाउने। उत्साहजनक सन्देशहरू, बाइबल अध्ययन, आराधना, र व्यावहारिक शिक्षामार्फत, हामी तपाईंको जीवनको प्रत्येक क्षेत्रमा विश्वास, आशा, र परिवर्तन ल्याउन प्रेरित गर्न चाहन्छौं। भविष्यवाणी सेवकाई (PROPHETIC MINISTRY) ख्रीष्टियन समुदायको एउटा महत्वपूर्ण अंग हो, जसले परमेश्वरको सन्देश सुन्ने र अरूसम्म पुर्‍याउने काम गर्छ।आत्मिक वरदानहरू मध्येको यो सेवाकाइ विश्वभरी चमत्कार प्रकट गर्दै आइरहेको छ।नेपालमा हाम्रो मंडलीले पनि परमेश्वरको आशिष अनुसारको PROPHETIC सेवाकाइ गर्दै आइरहेको छ १)उत्साहजनक प्रवचनहरू र भक्तिपूर्ण सन्देशहरू, २)दैनिक जीवनका लागि बाइबलमा आधारित शिक्षाहरू, ३)आराधना सत्र र प्रेरणादायी सामग्री, ४)विश्वासका गवाहीहरू र कथाहरू, ५)चङ्गाइ तथा छुटकाराको प्रर्थाना, ६)आशिषको ढोका खोल्ने प्रथाना। -------------------------------------------------- हाम्रो समुदायसँग जोडिनुहोस्, जहाँ हामी परमेश्वरलाई ✝️अझ बढी चिन्न र उहाँको नामलाई संसारमा प्रकट गर्न प्रयास गर्दछौं। हाम्रो च्यानललाई सब्सक्राइब गर्न र नयाँ भिडियोहरूको लागि नोटिफिकेशन 🛎️अन गर्न नबिर्सनुहोस्।----------------------- -------------------------- हाम्रो सेवाहरू जुम, फेसबुक लाइभ र यूट्यूब लाइभ मार्फत हप्तामा लगभग ३ पटक गरिन्छ। भौतिक सङति र क्रुसेडहरू चर्चहरूमा पवित्र आत्माको 🕊️अगुवाइ अनुसार गरिन्छ। -------------------------------------------------- संगै, विश्वासमा बढौँ र परमेश्वरको ज्योति संसारभरि बाँडौँ ।परमेश्वरका चमत्कारहरू अनुभव गर्नुहोस् र यो सम्झनुहोस् कि उहाँसँग असम्भव केही पनि छैन चर्च भएको स्थान भिमाद

Comment