जाँड रक्सी र अन्य मभ्यपानबारे बौद्द शाँस्त्रमा लेखेको अनुरूप यहाँ जानकारी दिएको छु । कृपया सक्दो सुनेर स्येर गर्नु होला । यो शाँस्त्रमा छ्याङ् मात्र लेखेको कारण धेरै पहीले कहीले जस्तै वाईन हरू थिएन त्यसैले छ्याङ् मात्र भनेको हो । तर हामीले सबै नसा भएको मध्यपानलाई बुझ्नु पर्छ ।