MENU

Fun & Interesting

नेपालका राजमार्गहरू काे लम्बाई कति ? सबै याद गर्नुस 100% Technique बाट by Mausam sir

Video Not Working? Fix It Now

सम्पुर्ण मा नमस्कार, यस भिडियाे मा लाेकसेवा, शिक्षकसेवा लगायतका प्रतिस्पर्धात्मक परिक्षामा "नेपालका राजमार्ग " अन्तर्गत साेधिने "राजमार्गका लम्बाई" हरू लाइ अत्यन्त सरल Memory Technique बाट याद गराउने काेसिस गरिएकाे छ ।। भिडियाे हेरी अावश्यक सल्लाह, सुझाव, प्रतिक्रिया दिनुहाेला साथै भिडियाेलाइ LIKE, Share र च्यानललाइ SUBSCRIBE गरिदिनुहाेला ।। हाम्राे 25 plus days "Online Memory Power Class" मा सहभागी भइ Memory Techniques हरू प्रयाेग गर्ने याेग्य हुन का लागि 9846659796 मा "Interested for Class" लेखी whatsapp म्यासेज गर्नुहाेला, धन्यवाद #राजमार्ग #highway #highwayofnepal #mugling #nepalhighway #highwaynepal #नेपालकाराजमार्ग #loksewagk #mausamchhinal #memoryking #loksewatayari #loksewagk #loksewapreparation #memorypower #memorypowerclass #memorytechniques #memorytechniques #gktricks #psctricks #psctipsandtricks #psctayari #howtomemorize #memorypowerclass #loksewagkclass

Comment