MENU

Fun & Interesting

यसरी प्रत्यक्ष भूत देखेको थियो, नडराइ यसो गर्नु भूत खतम हुनेछ।

Buddhist society Nepal 16,623 lượt xem 1 month ago
Video Not Working? Fix It Now

मैले ९ वर्षको उमेरमा सम्भोटा लिपी सिक्दा बाटोमा एकान्तमा रियल भूत देखेको थिएँ, धेरै भयभित भयो, पछि चिहानमा छाम गुफा बस्दखेरि च्योइ साधना गर्दा राती १२ बजे तिरा पनि देखेको थियो, गाउँघरमा सबैले भूत मसानको कुरा गरेको र त्यो कुरा बच्चैदेखि सुनेको विश्वास गरेको कारणले होला मेरो मनमा भूत साँच्चिकै छ भन्ठानेको रहेछ, पछि बुझ्दै जाँदा वास्तबमा भूत भन्ने कुरा आफ्नै मनको शंका उपशंका मात्र रहेछ, भ्रम रहेछ भन्ने थाहा पाइयो, खास यसरी देखेको थियो भूत मसानघाटमा, लामा बन्न सारैर गारो रहेछ । बिस्तृतमा जानकारीको लागि भिडियो अनिवार्य हेर्नुहोला साथै नयाँ नयाँ भिडियोको लागि हाम्रो च्यनललाइ सब्सक्राइबस्, लाइक अनिवार्य गर्नुहोला । धन्यवाद् ।


#buddhistsocietynepal
#teaching
#buddhafacts
contact no, 9762784677

Comment