यूवाहरुले बिर्सना नहुने इसाई जीवनका ५ वटा कुराहरु ॥ Pastor Paul Lama ॥ NCC Church, Dharan ॥ NEPAL
धरान इसाई यूवा सँगति अर्थात धरानका चर्चहरुको यूवाहरु माझ मासिक रुपमा गरिने भेटघाट सङ्गति धरान ८ स्थित नेपाली इसाई सामुदायिक चर्चमा हुँदा उक्त चर्चका पास्टर पावल लामाले बोल्नू भएको परमेश्वरको वचन सबैलाई आशिष र उत्साहको निम्ति यसमा समावेश गरेको छू । धन्यवाद ।
#christiansermon #christianbhajan #christianmusic