MENU

Fun & Interesting

सालाेले भेना पणकाउदै/फरार भेना र सालाे लडाइ खेल्दै/सुतकेरि सरिता राइले नि पणकाउदै

Hit tv Nepal 606,417 lượt xem 1 year ago
Video Not Working? Fix It Now

आदार्णिया दर्शक तथा महानु भाबहरुमा नमस्कार हामी आधिकारिक रुपमा कमपनि प्रा लि दर्ता गरेर याे हाम्राे हिट टेलिभिजन नेपाल प्रा लि काे आधिकारिक युटुब च्यानल सन्चालन गरि रहेका छाै ।

फेसबुकमा हामी Hit tv Nepal नामबाट आधिकारिक प्रा लि काे फेसबुक पेजहरु सन्चालन गरि रहेका छाै ।


यश च्यानलमा प्रसारण भएकाे समपुण भिडियाे सामाग्रिहरु पिडित ब्यक्तिहरुले स्थानिय तह तथा इलाकहरुमा रहेका प्रहरी कार्यलयहरुमा उजुरि दर्ता गरेर पिडितहरुले मिडिया खाेजेर आए पछि र बाेलाए पछि मात्रै हामिले दुबै पक्षलाइ राखेर छलफल गराएर मात्रै भिडियाे सामाग्रिहरु प्रसारण गरि रहेका छाै । समबन्धित निकाय तथा दर्शक महानुभावहरु तल रहेकाे हाम्राे कमपनि दर्ता नम्बर हेरेर तपाइमा लागेका पैदा भएका भम्रहरु हटाउनु सकनु हुन्छ । कि हाम्राे मिडिया आधिकारिक हाे कि हाेइन भन्ने कुरा ।

त्यती मात्रै नभएर सत्य तथ्य हत्या हिमसाकाे घटनाहरु समेत हामिले प्रशारण गरि रहेका छाै । साथै दुखि पिडितहरु अनि राेगि बिरामिहरुकाे समेत भिडियाे सामाग्रिहरु निर्माण गरेर प्रसारण गरेर बिरामिहरु जाति बनाएर लाखाै रुपैया बिरामिहरुलाइ हस्तानतरण गरेर हामिले बिरामिहरुलाइ बचाएका छाै ।

हरेक ब्यक्तित्वहरुकाे ब्यक्तिगत गाेपनियताका कुराहरु गाेप्य राखेका पनिछाै । लाचार ब्यक्तिहरु तथा गुन्डा गर्दि शैलिमा काम गरि रहेका ठग भष्टाचारि घुस खाेरि अनि अर्काकाे घर बार बिगार्ने फटाहाहरुकाे भने पिडितले प्रहरिमा उजुरि तथा अदालतमा उजुरि दर्ता गरे पश्चात मात्रै भिडियाे सामाग्रिहरु प्रसारण गरि रहेका छाै । त्यसैले आधिकारिक रुपमा यश च्यानलमा प्रहरी तथा अदालतमा उजुरि दर्ता भएर प्रसारण गरिएका घटना तथा प्रति घटनाहरुकाे भिडियाे सामाग्रिहरु यश च्यानलमा रहि रहने छ ।

यश च्यानलमा प्रसारण भएकाे भिडियाे सामाग्रिहरु कुनै हालतमा पनि डिलिट हुनेवाला छैन ।

त्यसैले तपाइमा लागेका जिज्ञासा छन भने माथि रहेकाे ब्यानरकाे हाम्राे आधिकारिक फाेन नमरमा कल गरेर बुझन सकनु हुनेछ ।



हिट टेलिभिजन नेपाल प्रालिबाट सन्चालित Hit tv Nepal युटुब च्यानलकाे आधिकारिक युटुब च्यानल हाे याे,यहाहरुले हाम्राे मिडियाकाे बारेमा जान्न खाेज्नु भाे अब बुजनु भाे जान्नु भाे हाेला तपाइकाे सबै जिज्ञासाहरु अब पूरा भए हाेलान हाम्राे सहयाेग चाहिएमा बरु समपर्क राख्नु हाेला धन्यबाद ।


Thanks For kindness visits to our Hit television Nepal private Limited Authentic or Original You tube channel.


Our Company Registration Number:- 324392
कमपनि दर्ता नमर :- ३२४३९२


Thank You for our Kindness Guest.Vist again our Midea.

Comment