MENU

Fun & Interesting

सबैले मलाई मात्र बढी ध्यान दिएको हो की ? – गौरिका सिंह

Kantipur TV HD 821,262 5 years ago
Video Not Working? Fix It Now

१३ औं दक्षिण एशीयाली खेलकुद सागमा १७ वर्षिया गौरिका सिंहले किर्तिमानी चार स्वर्ण पदक जितिन् । ब्यक्तिगत विधातर्फ सागमा पौडीका लागि स्वर्ण जित्ने गौरिका पहिलो नेपाली खेलाडी हुन् । एकै सागमा चार स्वर्ण जित्ने पनि उनी पहिलो खेलाडी बनिन् । तेक्वान्दोका दिपक विष्टसँग सर्वाधिक चार स्वर्ण जित्ने कीर्तिमान बराबर गरेकी गौरिकालाई लाग्छ,‘सबैले आफुलाई मात्र बढी ध्यान दिएको हो की ?’ क्यामरामा मुरारी घिमिरे र संजय लुइँटेलका साथमा सबिना कार्कीेले गरेको कुराकानी। Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Comment