नमस्कार साथीहरू 🙏
आज हामी नेपालको सुन्दर नुवाकोट जिल्लामा अवस्थित सामाजिक कार्यकर्ता र ग्रामीण विकासका हिमायती नारायण सिङ लामा सरको बदेल फार्मको भ्रमण गराउदै छौ।हेरेर प्रतिक्रिया दिनुहोला।
**बदेल फार्म सम्बन्धी जानकारी:**
स्थान: किस्पाङ- २, नुवाकोट , नेपाल
सम्पर्क ब्यक्ति : नारायण सिंह लामा
सम्पर्क: ९८६४३९९५५८
#KLBCHANNEL #नारायणसिङलामा #बदेलफार्म #प्राकृतिकखेती #नेपाली_संस्कृति #SustainableLiving #NepalVlog #OrganicFarming #mountains #travel