MENU

Fun & Interesting

आजको राशिफल | २०८१ फाल्गुन १७ गते शनिवार | March 01, 2025 | 2081 Falgun 17 | Aaja Ko Rashifal

Dharma Sanskriti 9,833 16 hours ago
Video Not Working? Fix It Now

आजको राशिफल शनिवार, फाल्गुन १७, २०८१ ०१ मार्च सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal March 01, 2025 Horoscope Prediction फाल्गुन १७ गते शनिवारको राशिफल फाल्गुन शुक्ल (चिल्लाथ्व) द्वितीया, पूर्वाभाद्रा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, साध्य योग, बालब र कौलव करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, फाल्गुन महिनाको राशिफल, मासिक राशिफल, चैत्र महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, फाल्गुन शुक्ल पक्ष, द्वितीया तिथि, पूर्वाभाद्रा नक्षत्र, साध्य योग, बालब करण, कौलव करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, चन्द्रोदय (चन्द्रदर्शन), त्रिपुष्कर योग दिनको ०१:४१ बजेसम्म आनन्दादि योग : कालदण्ड, चन्द्रवर्ण : कालो (बिहान ०८:०२ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : पश्चिम (बिहान ०८:०२ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : उत्तर, वारशूल : पूर्व, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये रोग वाण : बेलुका ०९:५२ बजेसम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०६:०३ बजे चन्द्रोदय : बिहान ०७:२० बजे र चन्द्रास्त : साँझ ०६:३३ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:५३ बजेदेखि १२:४० बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०६:३० देखि ०७:५७ सम्म, साँझ ०४:३६ देखि ०७:३६ सम्म र भोलि बिहान ०४:५७ देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०७:५७ देखि ०९:२३ सम्म र बेलुका १०:४३ देखि १२:१६ सम्म रोग वारवेला : बिहान ०९:२३ देखि १०:५० सम्म र भोलि बिहान ०३:२३ देखि ०४:५७ सम्म उद्वेग वारवेला : दिउँसो १०:५० देखि १२:१६ सम्म र बेलुका ०९:१० देखि १०:४३ सम्म चर वारवेला : दिउँसो १२:१६ देखि ०१:४३ सम्म र मध्यरात्रीपछि ०१:५० देखि ०३:२३ सम्म लाभ वारवेला : दिउँसो ०१:४३ देखि ०३:१० सम्म र बेलुका ०७:३६ देखि ०९:१० सम्म अमृत वारवेला : दिउँसो ०३:१० देखि ०४:३६ सम्म र मध्यरात्रीपछि १२:१६ देखि ०१:५० सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०९:२३ देखि १०:२१ सम्म, बेलुका ०४:०८ देखि ०५:०५ सम्म, राती ११:१४ देखि १२:१७ सम्म चन्द्रको होरा : दिउँसो १२:१७ देखि ०१:१४ सम्म, साँझ ०७:०५ देखि ०८:०८ सम्म, मध्यरात्रीपछि ०२:२१ देखि ०३:२३ सम्म मङ्गलको होरा : बिहान ०८:२६ देखि ०९:२३ सम्म, दिउँसो ०३:१० देखि ०४:०८ सम्म, राती १०:१२ देखि ११:१४ सम्म, भोलि बिहान ०५:२८ देखि सूर्योदयसम्म बुधको होरा : दिउँसो ११:१९ देखि १२:१७ सम्म, साँझ ०६:०३ देखि ०७:०५ सम्म, मध्यरात्रीपछि ०१:१९ देखि ०२:२१ सम्म बृहस्पतिको होरा : बिहान ०७:२८ देखि ०८:२६ सम्म, दिउँसो ०२:१२ देखि ०३:१० सम्म, राती ०९:१० देखि १०:१२ सम्म, भोलि बिहान ०४:२६ देखि ०५:२८ सम्म शुक्रको होरा : दिउँसो १०:२१ देखि ११:१९ सम्म, साँझ ०५:०५ देखि ०६:०३ सम्म, राती १२:१७ देखि ०१:१९ सम्म शनिको होरा : बिहान ०६:३० देखि ०७:२८ सम्म, दिउँसो ०१:१४ देखि ०२:१२ सम्म, बेलुका ०८:०८ देखि ०९:१० सम्म, भोलि बिहान ०३:२३ देखि ०४:२६ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०९:२३ देखि १०:५० सम्म यमघण्ट : दिउँसो ०१:४३ देखि ०३:१० सम्म गुलिक काल : बिहान ०६:३० देखि ०७:५७ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा बिहान ०८:०२ बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– चन्द्रोदय (चन्द्रदर्शन), त्रिपुष्कर योग दिनको ०१:४१ बजेसम्म, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १८ गते : कुनै विशिष्ट चाडपर्व छैन र कुनै मुहुर्त पनि जुरेको देखिदैन । १९ गते : वैनायकी श्री गणेश चतुर्थी व्रत, राष्ट्रिय सुनुवाइ दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) २० गते : माझी समुदायको लदी पूजा, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आज बिहान ०८:०२ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको कुम्भ राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको मीन राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:46 #पञ्चाङ्ग 03:10 #शुभ_साइत 05:03 #मेष 07:34 #बृष 09:58 #मिथुन 12:19 #कर्कट 14:38 #सिंह 17:01 #कन्या 19:23 #तुला 21:34 #बृश्चिक 23:45 #धनु 26:02 #मकर 28:19 #कुम्भ 30:31 #मीन 32:37 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Saturday's horoscope, Sunday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2081, Nepali horoscope, Falgun month horoscope, monthly horoscope, Chaitra month horoscope, annual horoscope for 2082, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Falgun Shukla Paksha, Dwitiya Tithi, Purvabhadra Nakshatra, Sadhya Yoga, Balab Karana, Kaulav Karana, Kalayukta Samvatsar, Surya Uttarayan, Shishir Ritu, Moonrise (Moon Viewing), Tripushkar Yoga till 01:41 AM

Comment