MENU

Fun & Interesting

गाउँ धानेका बनपाले लाई भेट्न गय गाउले kamal gaule

Kamal Gaule 13,973 4 years ago
Video Not Working? Fix It Now

नमस्कार, म हास्य व्यंग्य कलाकार कमल गाउले बिगत २०औ वर्ष देखी यो क्षेत्रमा काम गर्दै आएकोछु र हजुरहरुको मायालाई आत्मसाथ गर्दै तपाईंहरु माझ आफ्नै युट्युब च्यानल (Kamal Gaule) मार्फत जोडीएको छु । अब यो वर्ष २०७६ को गाइजात्रा र अन्य थुप्प्रै हास्यव्यंग्य कोशेलीहरु यही मेरो (Kamal Gaule) च्यानल मार्फत लिएर आउने छु । तपाईको माया र साथको अपेक्षा गर्दछु । सबैले SUBSCRIBE गरेर सँगै आउने BEL ICON मा CLICK गरेर जोडीनु होला, धन्यवाद । जय हास्यव्यंग्य

Comment