#nepali_citizenship
नियतबश होस् वा अन्जानमा गरिएको गल्ती वा अपराध अपराध नै हो । कानूनको दृष्टिमा कसैलाई क्षम्य हुँदैन । त्यसैले नागरिकता सम्बन्धि यस्तो कार्य हुनबाट जोगाउन यो सचेतनामूलक भिडियो सामाग्री तयार गरी प्रस्तुत गरिएको छ ।
यो भिडियोबाट झुठो विवरण पेश गरी वा दाेहाेराे नागरिकता बनाउने जस्तो अपराध गरेमा के कस्तो कारवाही हुन्छ भन्ने जानकारी लिन सबैलाई सहयोग पुग्नेछ ।
नागरिकता सम्बन्धि थप अन्य उपयोगी भिडियोहरु प्राप्त गर्न यो च्यानललाई Subscribe गर्न नछुटाउनुहोला ।
चाडै अन्य भिडियोहरु आउदैछ....
तलका उपयोगी भिडियोहरु हेर्न छेउको Link मा क्लिक गर्नुहोस्
------------------------ नागरिकता सम्बन्धी -------------------------------------
नयाँ नेपाली नागरिकता कसरी बनाउने ? New Nepali Citizenship - https://youtu.be/qQ-NKDpx8Ls
प्रतिलिपी नागरिकता कसरी बनाउने ? : https://youtu.be/NWqn4niz4z0
------------------------ संघसंस्था सम्बन्धी -------------------------------------
नेपालमा गैरसरकारी संघसंस्थाको तथ्य र दर्ता प्रक्रियाः https://www.youtube.com/watch?v=m7Adx37BpdI
गैर सरकारी संस्था (NGO) को नविकरण, विधान संशोधन र दर्ता खारेजी प्रक्रियाको जानकारीः https://www.youtube.com/watch?v=5RMCBKclpO4&t=157s
Meeting Minuting Skills (बैठकको माइनुटिङ गर्ने सीप) and it's sample: https://www.youtube.com/watch?v=6TmJ2O_0CAc&t=188s
------------------------ अन्य उपयोगी -------------------------------------
यी कानुनी शब्दहरुः https://www.youtube.com/watch?v=OPfUM...
११ स्मार्ट सरकारी सेवाहरुः https://www.youtube.com/watch?v=E_tB9...