MENU

Fun & Interesting

साइबर अपराध के हो र यसबाट जोगिने कसरी ? DSP Madhav Kharel | Nepal Police | Cyber Bureau |

CIN CHANNEL 2,149 1 year ago
Video Not Working? Fix It Now

#cin #sajhakhabar #cinkhabar #cininterview #cybercrime #madhavkharel #nepalpolice #cyberbureau #abinashacharya पछिल्लो जनगणनाअनुसार नेपालका ७३ प्रतिशत मानिसहरू स्मार्टफोन प्रयोग गर्छन् । ३७ दशमलव ८ प्रतिशतको पहुँचमा ईन्टरनेट पुगिसकेको छ । नेपाल दुरसञ्चार प्राधिकरण भने यो सङ्ख्या अझै बढी रहेको दाबी गर्छ । ईन्टरनेटको पहुँच र उपयोग बढ्दै जाँदा साइबर जोखिम र तथ्याङ्क दुबै बढीरहेको छ । साथी अविनाश आचार्यले नेपाल प्रहरीको साइबर ब्युरोका नायब उपरिक्षक माधव खरेलसँग साइबर अपराध के हो ? र कसरी जोगिने भनेर सोध्नुभएको छ । । Website : https://www.cinkhabar.com Facebook : https://www.facebook.com/cinkhabar Twitter: https://twitter.com/CINKHABAR Tiktok : https://www.tiktok.com/@cinkhabar E-mail : [email protected]

Comment