बेनीमा निकालियो सांस्कृतिक पहिचान झल्किने अहिलेसम्मकै ठूलो झाकी । Myagdi festival 2079
म्याग्दीको बेनीमा आयोजना गरिएको सातौं म्याग्दी महोत्सवका अवसरमा बेनीमा निकालिएको झाकी । सांस्कृतिक पहिचान झल्किने यसपालीको झाकी अहिले सम्मकै ठूलो र राम्रो मानिएको छ ।